दुदिलाभाटीको स्वास्थ्य चौकी र घरहरुमा बाढि पस्यो

विकल्प न्युज /बागलुङ बैशाख १ गते । बागलुङको गल्कोट क्षेत्रमा आईतबार दिउँसो भीषण पानी परेपछि गल्कोट नगरपालिका वडा नम्बर १ को स्वास्थ्यचौकी र घरहरुमा बाढि पसेको छ । असिना सहितपरेको भीषण पानीले गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी स्वास्थ्यचौकी, दुदिलाभाटी अंग्रेजी स्कुल, वडाअध्यक्ष नेत्रबहादुर बुढाथोकी सहित स्थानियहरुको घरहरुमा बाढी पसेको छ । दिउँसो २ बजेबाट … Continue reading दुदिलाभाटीको स्वास्थ्य चौकी र घरहरुमा बाढि पस्यो